.दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति
अदालतले बी एण्ड सी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको हो ।
२० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.…