बस र ट्रक ठोकिँदा भारतमा १५ को मृत्यु

भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राति एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरू २५ जना घाइते भएका छन्। देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय…

प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्‍ने प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन्। आजै दिउँसो प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्।…

कपिलवस्तुकाे शिवराज नगरस्तरीय माघी (खिचडी) महोत्सवको तयारी अन्तिम चरणमा

राम अवतार चौधरी - कपिलवस्तु, २६ पौष ।कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुन लागेको प्रथम नगरस्तरीय माघी (खिचडी) महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । थारु समुदायमा लोप हुँदै गएको कला संस्कृतिको संरक्षण प्रबर्द्धन…

गाई भैंसीपालक किसानलाई तालिम

कावासोती, २५ पुस । पूर्वी नवलपरासीको कावासोतीमा नगरस्तरीय ब्यवसायीक गाईभैंसी सम्बन्धि तालिम आजदेखि शुरु भएको छ । कावासोती नगरपालिका पशुसेवा उपशाखा उपशाखाको आयोजनामा शुरु भएको तालिम तीनदिनसम्म चल्नेछ । तालिमको उद्घाटन गदैै कावासोती…

ग्रील तथा स्टील व्यवसायीको साधारण सभा

पार्वती पाण्डे  - कावासोती । ग्रील तथा स्टील व्यवसायी नवलपुरको छैठौं साधारण सभा शुक्रबार कावासोतीमा भएको छ । कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नवलपुर उद्योग वाणिज्य संघका कृष्ण अर्याल…

पोखरामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा पौष २५ ,पोखरामा चार राजनितिक संगठनको आयोजनामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।देजमो नेपाल, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको आयोजनामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया…

ग्रामीण विकास लघुवित्तको पाँचौं वार्षिक साधारण सभा

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पाँचांै वार्षिक साधारण सभा पुस २५ गते शुक्रवार बुटवलमा भएको छ । सो अवसरमा अध्यक्ष श्री माणिकरत्न शाक्यले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व.…

विमानस्थलमै पुगेन विजुली, हिटर र एसी नचलाउन आग्रह

त्रिभुवन विमानस्थलमा चाहिने जति विद्यूत आपूर्ति नभएपछि विमानस्थल कार्यालयले लोडसेडिङको समयमा जस्तो सूचना जारी गरेको छ । विमानस्थल कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार चिसो मौसमका कारण त्रिभुवन विमानस्थलमा विद्युतको माग बढेको छ ।…

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो ।…

ओलीको पालामा जस्तो भ्रष्टाचार कहिल्यै भएको थिएन : सीपी गजुरेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेपालमा बढिरहेको भ्रष्टाचारबारे कडा टिप्पणी गरेका छन् । ठूलो मात्रामा राज्यको सार्वजनिक…