ऊखुको भुक्तानी मांग गर्दै किसानहरु अनसनमा

गोपी ज्ञवाली नवलपरासी, २५ माघ । नवलपरासीका उखु उत्पादक किसानहरुले ऊखुको भुक्तानीको माग गर्दै पछिल्लो एक हप्ता देखिईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिको गेटमा अनशन बसेका छन् । नवलपरासीका चिनी उद्योगहरुले गत दुई वर्षदेखि…

विजयनगरमा राष्ट्रिय जनमोर्चाको वडा भेला

राम अवतार चौधरी - कपिलवस्तु, २५ पौष । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२, पडौलामा राष्ट्रिय जनमोर्चाको वडा भेला बिहिबार सम्पन्न भएको छ । हिरालाल तेलीको अध्यक्षतामा भएको भेलाले सल्लाहकार सहित ९ सदस्यीय कार्य समिति गठन गरेको…

टिपरले किचेर मृत्यु, अश्रु ग्यास प्रहार गरेपछि राजमार्ग खुल्यो

धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर युवकको मृत्युपछि आन्दोलन चर्किएको छ । अवैध गिटीबालुवा उत्खननको विरोध गर्दै आएका २५ वर्षीया दिलीपकुमार महतोलाई बाटोमा किचेर मारेकाे भन्दै आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरी आन्दोलन…

नेकपा नवलपरासीका जिल्ला सदस्य सापकोटा गिरफ्तार

परासी, २५ पुस : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल पश्चिम नवलपरासी जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । बर्दघाट नगरपालिका–४ बस्ने २६ वर्षीय सापकोटालाई सरावल गाउँपालिकाको तिलकपुरबाट पक्राउ…

तनहुँमा बस दुर्घटनाः १ जनाको मृत्यु, २५ घाइते, ४ को अवस्था चिन्ताजनक

तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको…

नबजागरण बहुमुखी क्याम्पसमा हुने धनधन्यान्चलको तयारी अन्तिम चरणमा

गंगा बिश्वकर्मा - चोरमारा । नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने धनधन्यान्चलको तयारी अन्तिम चरणमा पुगेको छ । यहि पौष २७ गतेबाट सुरु हुने धनधन्यान्चलको तयारी अन्तीम चरणमा पुगेको हो । अब ३ दिन मात्र बाकी रहदा आन्तरिक तथा बाह्य…

मोनिका श्रेष्ठ ट्रस्टद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

नारायण प्रभु - नवलपुर । मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले बुधबार ५२ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १ हात्तिखोरमा रहेको महाराजा आधारभूत  विद्यालयका ५२ जना…

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले…

हुप्सेकोट गाउँपालिकामा तालाबन्दी

नवलपरासी, २४ पुस । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्थानीयले तालाबन्दी गरिदिएका छन् । हुप्सेकोट गाउँपालिकाको वडा नं. २ र ४ जोड्ने झोलुङ्गे पुल निर्माणमा विवाद उत्पन्न भएपछि स्थानीयले हुप्सेकोट गाउँपालिका र हुप्सेकोट…

विप्लवका व्यूरो सदस्य परियारद्वारा पार्टी परित्याग

धनकुटा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका व्यूरो सदस्य संघर्ष भनिने अमर परियारले पार्टी परित्यागको घोषणा गरेका छन् । परियारले बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्…