सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको जोडदार माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सुचना तथा प्रविधि विधेयक खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी सुचना तथा प्रविधि विधेयक…

देवचुली वडा नम्बर ४ का ६० बृद्धाबृद्धा सम्मानीत

देवचुली नगरपालिका वडा नम्बर ४ ले स्थानिय ६० जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ४ का वडा अध्यक्ष गिरबहादुर थापा रामको अध्यक्षतामा बृद्धाबृद्धाहरुलाई सम्मान गरिएको थियो । नगरपालिका अन्तरगत…

अस्पतालमा जाने सुत्केरीको एम्बुलेन्स खर्च गाउँपालिकाले व्योहोर्ने

बर्थिङ सेन्टरमा महिला सुत्केरी हुन नसकी अन्य अस्पतालनमा लैजानु पर्ने अवस्था आए गाउँपालिकाले एम्बुलेन्स खर्च बापतको तीन हजार रुपैयाँ दिने निर्णय गरेको छ। गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले सुरक्षित रुपमा स्वास्थ्य संस्थामा गई सुत्केरी…

डिफेन्डिङ च्याम्पियन एपीएफ लगातार तेस्रो पटक फाइनलमा

डिफेन्डिङ च्याम्पियन नेपाल एपिएफ क्लब लगातार तेस्रो पटक होङ्वान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले उपाधी भिडन्त पक्का गरेको हो ।…

नवजागरण क्याम्पसको धान्याचलमा भोलिबाट पूर्व राष्ट्रपति डा. यादवले उद्घाटन गर्ने

चोरमारा । चोरमाराको नवजागरण वहुमुखी क्याम्पसमा भाेेेलिबाट धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको नवजागरण बहुमुखी क्याम्पसका प्रधानसंरक्षक विष्णु कुमार कार्कीले बताए। पौष…

चितवनको रंगोली घोलमा फेरि अर्को गैँडा मृत फेला

चितवनमा आज फेरि एक गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अन्दाजी २२ वर्षको पोथी गैँडा शुक्रबार साँझ मृत भेटिएको जानकारी दिए । रंगोली घोलमा गढेको अवस्थामा रहेकाले निकाल्न…

माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा शुक्रबार राति बम विष्फोट भएको छ । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा राति करीब १० बजे अज्ञात समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । बम विष्फोटपछि सो समूहले…

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी, महासंघ गण्डकी प्रदेशकाे दाेस्राे साधारण सभा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशकाे दाेस्राे साधारण सभा अाज पाेखरामा सम्पन्न भएकाे छ । कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवि पुनले संघीयताले सबै भन्दा क्षतविक्षत शिक्षा र स्वास्थ्य क्षेत्रमा…

दिलिप हत्या प्रकरण: क्रसर व्यवसायी विपिन महतो पक्राउ

जनकपुरधाम । क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए । अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका…

समानताको हक भनेको ‘हात्तीको देखाउने दाँत’ मात्र हो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानले समानता र समावेशीताको कुरा गरे पनि कार्यकारी भूमिकामा पुरूषलाई नै प्राथमिकता दिइँदै आएको बताएका छन्। संविधान बनाउने बेला महिलाहरूले ५२ प्रतिशत प्रतिनिधित्व खोजेको र त्यतिबेला…