चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु, अहिलेसम्म सातजना बालबालिकाले ज्यान गुमाए
चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले…