गुडिरहेको मोटरसाइकल ३०० मिटर तल खस्यो, चालकको मृत्यु
ओखलढुङगाको सुनकोशी गाउँपालिका–३ स्थित सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राती साढे १० बजे बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल मानेभञ्ज्याङबाट सुनकोशी गाउँपालिकाको बल्खुतर्फ जानेक्रममा दुर्घटना भएको हो।…