संसद् अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने
संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ।
उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय…