किटनाशक औषधीको गोदाममा भीषण आगालागी
नागार्जुन नगरपालिका–४, सोल्टी दोबाटोमा रहेको गणेश मन्दिर नजिकै रविन मानन्धरको कीटनाशक औषधीको गोदाममा आगलागी भएको छ । मानन्धरद्वारा सञ्चालित सायमी इन्ट्रप्राइजेजको गोदाममा ४ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
उक्त गोदाममा…