बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।
३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित…