को हुन् टाइम म्यागेजिनको ‘पर्सन अफ दि इयर’ बनेकी १६ वर्षीया ग्रेटा ?

यस वर्षको टाइम म्यागाजिनको ‘पर्सन अफ दि इयर’ (वर्ष व्यक्ति) १६ वर्षीय स्वीडिस किशोरी घोषित भएकी छन् । जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र स्कुले किशोरी ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर…

लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानः दैनिक चार जनाभन्दा बढी पीडित

लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका यस्तै हिंसामा दैनिक चार जनाभन्दा बढी पीडित भएको तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ९ मंसिरदेखि २४ सम्म प्रकाशित समाचारका आधारमा…

चितवनको रामपुरमा बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो

रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् । विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस…

बलात्कार गरेर भागेका मेहता पक्राउ

इटहरी । जबरजस्ती करणी अभियोगमा इटहरी २० तरहरा बस्ने राजेश कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ घर भई इटहरी २० मा सन साहेब फर्निचर उद्योग सञ्चालन गर्दै आएका २४ बर्षीय मेहतालाई इलाका प्रहरी कार्यालय…

अज्ञात समूहद्वारा मादी नगरपालिका–५ को वडा कार्यालयमा आगजनी

संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए । गएराति १२ बजे अज्ञात समूहले वडा कार्यालयमा आगो लगाउँदा कार्यालयका…

कावासोती नगरपालिकामा पशु मृत्यु सिफारिसको पनि कर!, सामाजिक सञ्जालमा व्यापक आलोचना

कावासोती । स्थानीय तहले लगाउँदै आएको विभिन्न करको व्यापक आलोचना भईरहेको बेला पूर्वी नवलपरासीको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिसको पनि कर लिने गरेको खुलेको छ । कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिस गरेबापत कर…

कावासोतीमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया

कावासोती । आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका सवालमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रन कावासोतीमा भएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश¬को आयोजनमा कार्यक्रम भएको हो । कावासोती नगरपालिकाका…

जानी राखाै ! आफ्नाे राशि अनुसार कुन रंग र कुन बार शुभ हाेला ?

हिन्दू धर्म र दर्शनले हाम्राे जीवनलाइ मार्ग दर्शन गरिरहेकाे छ । परापूर्व कालदेखि ज्याेतिष शास्त्रले विश्वमै आफ्नाे स्थान लिएकाे छ । आजकाे आधुनिक विश्वले पनि ज्याेतिष शास्त्रलाइ नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ । नासाका प्रमुखसम्मले…

सिमा रक्षाको माग गर्दै नवलपुरमा देजमोले बुझायो ज्ञापन पत्र

शोभा जि.सी. कावासोती । देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला समिति नवलपुरले आज कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष…

नारायणगढ-मुग्लिन सडक शुक्रबारदेखि ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। पहिरो रोकथामका लागि काम गर्न दैनिक सवारी साधन रोक्नु परेको नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा…