अतिक्रमणको विरोध गर्दै भारतीय दुतावास अगाडि धर्ना

७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर (मंसिर २४)का दिन मानव अधिकार तथा शान्ति समाजले भारतद्वारा भएको नेपाली भूभाग अतिक्रमण बिरुद्ध काठमाण्डौ लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरेको छ । धर्नामा भारत : हालै…

कपिलस्तुमा छैठोँ चन्द्रौटा महोत्सव पौष १४ गते देखि सञ्चालन हुने

राम अवतार चौधरी कपिलवस्तु÷२४ मंसिर । कपिलवस्तुमा छैठो चन्द्रौटा औद्योगिक ब्यापार मेला तथा कृषि प्रर्यटन महोत्सव २०७६ सञ्चालन हुने भएको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा चन्द्रौटा उद्योग बाणिज्य संघले अगामी पौष १४ गते देखि…

भ्रष्टाचार विरूद्ध ज्ञापन पत्र बुझाइयो ।

अन्तरराष्ट्रिय भ्रष्टाचार विरूद्धकाे दिवशकाे अवसरमा  पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाले जिल्लाका विभिन्न सरकारी कार्यलयहरूमा सचेतना पत्र बुझाएकाे छ । जिल्ला प्रशासन कार्यलय, नापी कार्यलय, मालपाेत कार्यलय लगायतका कार्यलयहरूमा पत्र…

दशरथ रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन मंगलबार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेकाे छ। दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन्। डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह…

चितवनमा करोडौँ लगानीमा १५ ठूला उद्योग खुल्दै, झण्डै ६०० जनालाई रोजगारी दिने तयारी

आर्थिक वर्ष २०७५\७६ मा चितवनमा स्थापना हुने गरी १५ वटा ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार यी उद्योगहरु सञ्चालनमा आएपछि ५५६ जनाले रोजगारी पाउने छन् । देशभरमा सबैभन्दा धेरै उद्योग प्रदेश ३ मा दर्ता भएका छन् जसमा…

टिकट नपाएर विरोधमा उत्रेका दर्शकमाथी दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीले टिकट खरिद गर्न भएका माथि लाठी प्रहार गरेको छ। १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै छ। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल…

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्व सम्मेलनमा थकाली सहभागी

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वब्यापी संगठनको कतारको दोहामा आयोजित सातौं विश्व सम्मेलनमा नेपालका तर्फबाट कांग्रेस नेता तथा पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकाली सहभागी भएका छन् ।…

३८ जना सवार सैनिक विमान बेपत्ता

चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना र २१…

बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा (पौराणिक कथा)

सदानन्द अभागी अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान होस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त दौलत या न…