दुईवटा आमाको गर्भबाट एउटा बच्चा जन्म !

सुन्दै अचम्म लाग्ने ! एकजना आमाको गर्भबाट बच्चा जन्मेको त प्राकृतिक नै हो । तर दुईवटा आमाको गर्भवटा एउटा बच्चा ! पत्याउन मु्स्किलै पर्छ । बेलायतमा एक महिला समलिंगी जोडीको गर्भबाट बच्चा जन्मिएको छ । बेलायतमा भएको घटना हो यो । समलिंगी…

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट सोमवार राति एक महिलाको मृत्यु भएको छ। मलंगवा नगरपालिका–४ बिश्वकर्माचोकबाट दक्षिणतर्फ जाँदै गरेको ज १ त २६६६ नम्वरको ट्रयाक्टरले सोही दिशाातर्फ गइरहेको बिआर ३० आर ४९४१…

१३ औं साग आज सकिँदै, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम

काठमाडौं । पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल…

अर्को निर्वाचनको तयारीमा जुट्यो आयोग, १९ सांसदको निर्वाचन हुँदै

१४ मंसिरमा ५२ स्थानमा उपनिर्वाचन सम्पन्न गरेको निर्वाचन आयोग पुनः अर्को निर्वाचनमा जुटेको छ । एक प्रतिनिधिसभा, ३ प्रदेशसभासहित ५२ स्थानको मतपरिणाम राष्ट्रपति कार्यालयमा बुझाएलगत्तै आयोगले आगामी २० फागुनबाट रिक्त हुने राष्ट्रियसभा निर्वाचनको…

सागको नवौं दिन : नेपाललाई चार स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग)को नवौं दिन अर्थात् सोमबार नेपालले चारवटा स्वर्ण पदक जितेको छ । पौडी, जुडो र बक्सिङमा नेपालले स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितिन् । जारी सागमा व्यक्तिगत…

मृतकका परिवारलाई पाँच लाख ७० हजार विमा रकम प्रदान

कावासोती । पूर्वी नवलपरासीको कावासोती–८ निवासी मृतक कृष्णबहादुर धर्ती क्षेत्रीको परिवारलाई सोमबार सिटिजनलाईफ इन्सुरेन्स बिमा कम्पनीले विमित परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरेको छ । कृष्ण बहादुरको मृत्यु भएको ४५ दिनको दिन सिटिजन लाईफ…

दलमा आबद्ध कर्मचारीलाई खारेज गर्न सांसदको माग

सांसदहरूले कतिपय कर्मचारीहरूले ठूला दलको संरक्षणमा काममा मनपरी गरेको भन्दै दलमा आबद्ध हुने कर्मचारीलाई खारेज गर्नुका साथै सेवासुविधा कटौतीको माग गरेका छन्। उनीहरूले कतिपय कर्मचारीहरूले पार्टीलाई 'लेबी' नै बुझाउने गरेको तथ्य खुलेको…

फिनल्याण्डकी सान्‍ना मरिन विश्‍वकै कान्छी प्रधानमन्त्री बन्दै

फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्ने भएकी छन्। उनले नेतृत्व गर्ने मिलिजुली सरकारमा सबै दलको प्रतिनिधित्व महिलाहरूले नै गर्ने भएका छन्। विश्वासको मत गुमाएका कारण निवर्तमान प्रधानमन्त्री अन्ते रिन्ने…

बक्सिङबाट ललिता महर्जनले जितिन् रजत

नेपालकी बक्सर ललिता महर्जनले १३ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी छन्। सातदोबाटोमा भइरहेको फाइनल प्रतिस्पर्धामा उनी भारतीय खेलाडीसँग हारेपछि रजतमा सीमित भएकी हुन्। सात दोबाटोमा बक्सिङ अन्तर्गत ४८ केजीतर्फको फाइनल खेलमा ललिता…

साग महिला फुटबल : पहिलो हाफमा नेपाल १–० ले पछाडि

१३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत भिडिरहेका छन् । पोखरा रंगशालामा भर्खर सकिएको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ । भारतका लागि १८ औं मिनेटमा बालादेवीले गोल गरेकी हुन् ।