ह्‍याकरले कृषि विकास बैंकबाट फेरि लुटे साढे १४ करोड

नेपालका बैंकहरु ह्‍याकरको आक्रमणमा पर्ने क्रम रोकिएको छैन। केही समयअघि निजी बैंकमाथि धावा बोलेका ह्‍याकरहरुले पछिल्लो पटक सरकारी बैंकमाथि आक्रमण गरेका छन्। सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्‍याक गरेर ह्‍याकरहरुले १४ करोड ६७…

उसैसँग भागिन् दुलही,जुन पण्डितले बिहे गराए

हिन्दु परम्पराअनुसार मन्त्र जपेर विवाह गराउने पण्डित पितासमान हुन्छ । हिन्दु धर्मशास्त्रले पनि यही भन्छ । शिक्षक, आमाबुबा र मन्त्र जपेर विवाह गराउने पण्डित समान हुन्छन् । तर, प्रेम अन्धो हुन्छ भन्छन् । मान्छे प्रेममा जुनसुकै हर्कत गर्न पनि…

जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक…

पाटन दरबार क्षेत्रमा ऐतिहासिक महत्त्व झल्काउने प्रविधि जडान गरिँदै

ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा ऐतिहासिक महत्व झल्काउने प्रविधि जडान गरिने भएको छ। पाटन दरबार क्षेत्रको ऐतिहासिक महत्त्व र स्थानीय जातजातिको कला संस्कृति लाइटमार्फत देखाइने भएको हो। साउण्ड र लाइटको डिस्प्लेमा ऐतिहासिक घटनाको…

गुजरात दंगामा मोदी र अमित शाहलाई क्लिन चिट

गोधरा काण्ड र गुजरात दंगाको छानबिनका लागि गठित न्यायाधीश नानावटी आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई क्लिन चिट दिएको छ । दंगाका क्रममा तीन जना आईपीएस अधिकारीको भूमिका भने…

उदयपुरमा वडाध्यक्षले भत्काए कल्‍भर्ट

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-१३ का वडाध्यक्षले आफ्नै घर अगाडिको कल्‍भर्ट भत्काएका छन्। एक वर्षअघि सघन शहरी विकास तथा भवन डिभिजन आयोजनाले १० लाख लागतमा निर्माण गरेको कल्‍भर्ट वडाध्यक्षको निर्देशनमा गठन भएको उपभोक्ता समितिले…

कृषि अनुदानमा मिलेमतो : कर्मचारीले मागे खुलेआम कमिसन

रूपन्देहीको शुद्धोधन गाउँपालिका– ३ का किसान नारायणप्रसाद अधिकारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतकाे भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाबाट ४ लाख रुपैयाँ अनुदान लिए । आफ्नो ४ लाख र मन्त्रालयको ४ लाख गरी…

भ्रमण वर्षको उद्घाटनका दिन दीपावली गर्नुस् : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य…

शिवमन्दिर महिला सहकारीको अनुगमन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थलगत अनुगमन गरेको छ । संस्थाका अध्यक्ष खगीसरा गुरुङ, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष अनुगमन समितिका संयोजक, सदस्य, लेखा संयोजक राममाया…