उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, नेकपा ३० स्थानमा विजयी

काठमाडौं- प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख…

करातेमा श्रेष्ठले जिते स्वर्ण, नेपालले १० पदक जित्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को जीत निकालेको छ । ८४ केजीमाथिको समूहमा नेपाली खेलाडी विप्लवमान श्रेष्ठले स्वर्ण जितेका छन् । पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६/५ को जित निकाले ।…

महिला अधिकार मञ्च कावासोतीमा गीता पाण्डे

कावासोती । आज कावासोतीमा कावासोती नगरपालिका स्तरीय महिला अधिकार मञ्चको मञ्चको दोस्रो नगर भेला भएको छ । माझी मुसहर बोटे कल्याण सेवा समितिको सभा हलमा बसेको भेलाले पुरानो समितिलाई विगठन गरी नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले अध्यक्षमा…

सूर्यभक्त पतनादेवी स्मृति पत्रकाररिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने

कावासोती । नेपाल प्रेस युनियन पुर्वी नवलपरासी शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । प्रेस युनियन नवलपुरको सोमबार बसेको…

महिला हिंसा रोक्न महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउने पर्छः गौतम

अहिले नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । पछिल्लो समय नेपालमा महिला मैत्री कानुन आएसँग महिला हिंसाका घटनाहरु बाहिर आउने क्रम ह्वात्तै बढेको छ । त्यसो त नवलपुर जिल्ला पनि महिला हिंसा अत्यधिक हुने जिल्लाबाट पछुतो रहन…

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, घाउको टाँका खोलेपछि डिस्चार्ज

एपेन्डिटाइटिस भएर पेटभरी संक्रमण फैलिएपछि गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ। गत मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि पटक पटक गम्भीर अवस्थामा पुगेका प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार…

सुनवलमा आजदेखि नियमित योगाभ्यास शुरु

मोहन पौडेल  परासी । पश्चिम नवलपरासीको सुनवलमा आजदेखि नियमित योगभ्यास शुरु भएको छ । सुनवल सामुदायिक सिकाई केन्द्र नवलपरासीको आयोजनामा आजदेखि नियमित रुपमा योग अभ्यास कक्षा सञ्चालन गरिएको हो । सिकाई केन्द्रकै भवन सुनवल– १ मा विहान…

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मु्द्दा

रामकुमार श्रेष्ठ नवलपुर। जिल्ला अदालत नवलपुरमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको छ । यस आर्थिक बर्षको पछिल्लो चार महिनामा जिल्ला अदालत नवलपुरमा परेका ४ सय ९ वटा मुद्दा मध्ये एक सय वटा मुद्दा सम्बन्ध विच्छेदको…

टी–२० क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान

नेपालकी फास्ट बलर अन्जली चन्दले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । पोखरामा सोमबार १३ औं साग अन्तर्गत महिला क्रिकेटमा माल्दिभ्सविरुद्धको खेलमा उनले २ ओभर १ बलमा रन नै नदिएर ६ विकेट लिइन् । उनले २ जनलाई बोल्ड आउट गरिन् भने…

धरान–७ मा नेकपाले जितेपछि विवाद, कांग्रेसद्धारा पुनः मतगणना गर्न माग

सुनसरीको धरान उपमहानगरपालिका–७ को वडाअध्यक्षमा नेकपाका जीवन सुबेदी १ मतले विजयी भएपछि मतपरिणाम घोषणा हुन लाग्दा विवाद सुरु भएको छ । मतगणना क्रममा वडा नम्बर ७ को अध्यक्ष पदमा नेकपाका उम्मेदवार जीवन सुवेदी १ मतले अग्रता लिएका थिए भने…