क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रदेश भेला आज पाेखरामा

पाेखरा । नेकपा क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रथम प्रदेश सम्मेलन आज पाेखरामा हुँदैछ । सम्मेलनकाे नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घघाटन गर्ने कार्यक्रम रहेकाे…

प्रचण्डले बाेलाए नेकपाकाे सचिवालय बैठक

काठमाडौं । सत्तारूढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक बैठक बोलाएका हुन्। ‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक…

जुनियर युवा रेडक्रस अभियान वार्षिक कार्ययोजना पारित

गैडाकोट । नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरको आयोजना र नमुना माविको आतिथ्यतामा सञ्चालित २ दिने जुनियर युवा रेडक्रस गोष्ठी गैंडाकोटमा भएको छ । ७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस शर्कलका पदाधिकारी सहभागी…

प्रदेश १ सरकारले सार्वजनिक गर्‍यो १० वर्षे गुरुयोजना

प्रदेश १ सरकारले आगामी १० वर्षको प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक गरेको छ । प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सो १० वर्षे गुरुयोजना सार्वजनिक गरेको हो । मुख्यमन्त्री शेरधन…

सीमा अतिक्रमण बिरुद्ध बिरोधमा सुनौली र महेशपुरमा बिरोध प्रर्दशन

लक्ष्मी घिमिरे - नवलपरासी । देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला समिति पश्चिम नवलपरासीले भारतले गरेका सिमा अतिक्रमण बिरुद्ध जिल्लाका ४ स्थानमा बिरोध प्रर्दशन गरेको छ । भारतले लिम्पियाधुरा कालापानी , लिपुलेक र सुस्ता…

जेसीजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन आवश्यक छ : खनाल

दमौली ( तनहुँ) । नेपाल जेसिज बर्ष २०२० का लागि रास्ट्रीय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले जेसीजका हरेक कार्यक्रमहरुलाई परिणाममुखी बनाउन आबश्यक रहेको बताउनुभएको छ । उहाँले जेसीजले व्यक्तीको क्षमता र व्यक्तीत्व विकासका लागि दर्जनौ…

साग महिला भलिबल : पहिलो पटक फाइनलमा पुगेको नेपाल रजतमा सीमित

१३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपाल रजतमा सीमित भएको छ । पहिलो पटक फाइनमा पुगेको नेपालले सुरुमा उत्कृष्ट प्रदर्शन गरे पनि चौथो र पाँचौं सेटमा कमजोर प्रदर्शन गर्‍याे, जसका कारण स्वर्ण पदक पाउने अवसर गुमायो ।…

कम्पनीबाट साढे चार लाख चाेर्ने पक्राउ

संजय तिवारी -  परासी । साढे चार लाख रूपैयाँ चाेरी गरि फरार रहेका एक जनालाई पश्चिम नवलपरासीकाे प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीकाे प्रतापपुर…

राष्ट्रिय मधेष समाजवादी पार्टी नवलपुरका अध्यक्ष क्रान्तिकारी माओवादीमा प्रवेश

कावासाेती । राष्ट्रिय मधेष समाजवादी पार्टी नवलपुरका अध्यक्ष दुर्गा अधिकारी क्रान्तिकारी माअाेवादीमा प्रवेश गरेका छन्। अधिकारी र समाजवादी पार्टी नवलपुरका सदस्य राम सुनार सहित दर्जन कार्यकर्ताहरू नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश…

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवसको अवसर पारेर पूर्वी अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । कावासोती नगरपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा भएको…