ट्रायथलनमा नेपाललाई सोनीले दिलाइन् स्वर्ण पदक
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक हात पारेको छ । आज पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।
ट्रायथलनको महिलातर्फ भारतले रजत र कास्य पदक हात…