साग पुरुष फुटबल: भुटानविरुद्ध नेपालकाे ४-० जित
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको छ।
नेपालका लागि सुजल श्रेष्ठले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। आक्रमक खेलेको नेपालले दोस्रो हाफमा तीन…