सुनसरीमा विभत्स दुर्घटना, एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु
धरान । सुनसरीको लौकी नजिकै शनिबार राति विहान मा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार एक महिला र ६ पुरुष छन् ।
विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको…