कुलेश्वरबाट ३६ लाख रुपैयाँसहित हुण्डी कारोबारी समातिए
प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान…