माडीमा २१ बर्षमा बन्यजन्तुको आक्रमणबाट ६८ जनाले ज्यान गुमाए
चितवन । चितवनको माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले निकुञ्ज ऐन संशोधनको माग गरेका छन् । चितवनको माडीमा आयोजित राष्ट्रिय निकुञ्ज, मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यबस्थापन सम्बन्धी अन्तरक्रियामा नगर प्रमुख ढकालले निकुञ्ज ऐन २०२९…