ग्यासको सट्टा विद्युतको प्रयोग बढाउने कुलमानको योजना
विद्युतको उत्पादन बढ्दै गएको समयमा विद्युत खपत कम भएपछि नेपाल विद्युत प्राधिकरणले नयाँ योजना अघिसारेको छ।
प्राधिकरणले ग्यासलाई बिजुलीले रिप्लेस गर्ने योजना अघि बढाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले…