भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

सरकार गठनलाई लिएर चुलिएको राजीतिक संकटका बीच भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ । केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासनको अनुमति दिएका हुन् । राज्यपाल भगत सिंह कोश्यारीले पनि राष्ट्रपति…

प्रमोदको नेतृत्वमा क्रान्तिकारी माओवादीको ५७ सदस्यीय प्रदेश कमिटि गठन

दाङ । नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश पाँचको प्रथम अधिबेशनले प्रमोदको नेतृत्वमा ५७ सदस्सीय प्रदेश कमिटी निर्वाचित गरेको छ । कमिटीको ५१ सदस्य पुर्ण र ६ जना बैकल्पिक सदस्य रहेका छन् । उनी क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत…

विष्णु पौडेल सरकारमा नजाने, मन्त्रिपरिषद पुनर्गठनमा को–को पर्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् । नेकपा…

‘महाकालीदेखि पूर्व नेपाल, पश्चिम भारत हो अरु मान्य छैन’: प्रचण्ड

चितवन । पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा मान्य नहुने बताएका छन् । नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा…

सटर फोडेर १२ लाखको सुनचाँदी चोरी

जनकपुरधाम : धनुषाको कमला नगरपालिका ४ सघारा चोकको ओम ज्वेलर्सबाट करिब १२ लाखको सुनचाँदी चोरी भएको छ। सोमबार राति ज्वेलर्सको सटर फोडेर सुनचाँदीका सबै गरगहना चोरी भएको हो। उक्त ज्वेलर्स प्रोपराइटर कमला नगरपालिका २ घर भएका सुखराम साह हुन्।…

खोरमा पर्‍यो पोथी चितुवा

तनहुँ : भानु नगरपालिका-१ जामुनेगैह्रास्थित सामुदायिक वनमा बनाइएको काठको खोरमा मंगलबार बिहान एउटा चितुवा परेको छ। करिव डेढ वर्षदेखि भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रण गर्न…

बंगलादेशमा दुईवटा रेल ठोक्किँदा १५ जनाको मृत्यु

बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण…

रौतहटमा प्रहरी चौकीमा अज्ञात समूहद्वारा बम विस्फोट

रौतहटमा एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । रौतहटको इशानाथ नगरपालिकामा रहेको प्रहरी चौकीमा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटमा परी एक जना प्रहरी जवान घाइते भएका छन् भने प्रहरी चौकीको भवनमा सामान्य क्षति पुगेको छ । घाइते…

प्रहरी चौकीमा बम विष्फोट : एक भारतीय नागरिक पक्राउ, प्रहरी जवान घाइते

रौतहट : रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ। जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय…

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल नै रहने संकेत, मुख्यमन्त्री पाेखरेललाई गालीको वर्षा

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नहटाउने संकेत ओलीनिकट एक नेताले दिएका छन् । यसअघि २२ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना करिब १३ जना सल्लाहकार र स्वकीय सचिवलाई…