शिक्षकको कुटाईबाट विद्यार्थी घाइते
विराटनगर ४ राजवंशी चौकस्थित अर्पण स्कुलका एक शिक्षकको कुटाईबाट विद्यार्थी घाइते भएकी छिन् ।
अर्पण स्कुलका संचालक रहेका शिक्षक निमेष बस्नेतले पाइपले कक्षा ८ मा अध्ययनरत मोरङ बुढीगंगा गाउँपालिका २ टंकीसीनवारीकी १४ वर्षीय रोश्नी भण्डारीलाई…