क्रान्तिकारी विद्यार्थीले काठमाडौंमा मोदीको पुत्ला जलाए, भोलि दूताबास घेराउ गर्ने

काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध क्रान्तिकारी विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी र गोपाल किराती नेतृत्वको नेकपा (माके) निकट अखिल…

कास्की २ उपनिर्वाचन : स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी

पोखरा । प्रतिनिधिसभा सदस्य अन्तर्गत कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि १४ दल र ११ स्वतन्त्र गरी २५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । उम्मेदवार दर्ता गराउनु अघि बाजागाज सहित नाराबाजी गरेर जुलुस निस्केेेेकााे थियो । मंसिर १४ मा…

भारतले भन्योः नक्सामा भएको सबै भूभाग हाम्रो हो,नेपालको सीमा चलाइएको छैन

भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको उसको दावी छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता…

नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शोभा जिसी - नवलपुर, २१ कार्तिक । पूर्वी नवलपरासीको देवचुलीमा बुधबारराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । देवचुली १७ फारम चोक बुधबार राति १ बजे लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले…

पाकिस्तानी छोकडा नेपालको बाटोबाट भारत तस्करी

विराटनगर : तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम घटेसँगै विराटनगर–जोगवनी नाकाबाट केराउ र छोकडाको तस्करी बढेको छ। पछिल्लो समय पाकिस्तानी छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले…

बसभित्र रुपाली विद्यालयका प्रधानाध्याक मृत भेटिए

२१ कात्तिक, बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् । बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका…

चोभारबाट पेस्तोल र गोलीसहित ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो । महाशाखाका…

सिरहामा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

सिरहा । सिरहामा आज बिहान एक अपरिचित व्यक्तिको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सिरहा नगरपालिका वडा नम्बर १२ स्थित कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अन्दाजी ४५–५० वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको हो…

प्रहरीद्वारा १८ करोड बढीको गाँजा नष्ट

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध लागुऔषधी गाँजा फँडानीलाई तिव्रता दिएको छ । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाएको १८ करोड बढीको गाँजा नश्ट गरेको जनाएको छ । प्रहरीले जिल्लाभर आफै उम्रेको तथा व्यवसायिक रुपमा खेती गरिएको…

आलमको बयान सकियो, आजदेखि थुनछेक बहस हुँदै

रौतहट । रौतहटको राजपुरमा बम बिष्पोट गराइ जिउदै मान्छे इटा भट्टामा पोलेर मारेको आरोपमा पक्राउ परेका निर्बतमान संसद तथा पुर्व मन्त्री अफताब आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएको हो । आजै थुनछेक बहस…