शैक्षिक भ्रमण आएको बस चोरमारामा दुर्घटना हुँदा १० जना घाइते
चोरमारा । दाङको लमहीबाट शैक्षिक भ्रमणमा आएको बस शुक्रबार दिउँसो ब्रेक फेल भई नवलपरासीको चोरमारामा दुर्घटना हुँदा बस चालक सहित १० जना घाइते भएका छन् ।
दाङको लमही नगरपालिका ८ सतबरियाको राप्ती माविबाट भ्रमणमा हिडेको ना ५ ख ३२०० नम्बरको…