‘कालापानी–लिपुलेक क्षेत्र’ : नेपालको नक्साबाट गायब, गाभिएको पाइयो भारतको नक्सामा

काठमाडौं । नेपालको नक्साबाट गायब पारिएको ‘कालापानी क्षेत्र’ भारत सरकारले शनिबार जारी गरेको नयाँ राजनीतिक नक्सामा गाभिएको पाइएको छ । करिब १ वर्षअघि नै नेपालको प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र सरकारी कार्यालयमा ‘कालापानी…

चितनवमा बर्डफ्लू देखियो

चितवन। चितवनका केही पोल्ट्री फर्ममा बर्डफ्लू अर्थात (एभियन इन्फ्लुएन्जा)को संक्रमण देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो । भरतपुर…

नवलपरासीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्युु

नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा  मोटरसाईकल दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो ।…

सात लाखमा छुटे २८ जना जुवाडे

नवलपरासीकाे देबचुली नगरपालिकाको दलदलेमा रहेकाे देवचुली पार्टी प्यालेसबाट कौडा खालबाट पक्राउ परेका २८ जना मंगलवार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले ७ लाख रुपैंया धरौटीमा सबै २८ जनालाई छोडेको हो । जिल्ला प्रहरी…

जिल्ला अदालतमा आलमको छोटो बयान, भोलि फेरि हुने

 सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको छोटो मात्र बयान भयो । बयानका लागि बिहान १०.३० बजे नै अदालत पुर्‍याइएका आलमको बयान ३ : १५ बजे शुरु…

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ ।…

दुइटा ट्रकमा राखेर ४९ गोरु भारततिर तस्करीको प्रयास

भारततर्फ तस्करी गर्न लागिएको ४९ गाइगोरुसहित दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको सुरुङ्गाबाट भारततर्फ गोरु तस्करी हुन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले कन्काइ–३ तुलसीबारीबाट ना.५ख ५९४६ र…

पोषणसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्छौंः उपाध्यक्ष कँडेल

काठमाडाैं : राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिता दिएको जनाएको छ। पोषणसम्बन्धी सेवाको विस्तारका लागि सोमबारदेखि शुरु भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो दिन आज मंगलबार आयोगले…

सखुवाप्रसौनीमा हात्ती आतंक, ४ घर भत्कायो, स्थानीय रातभर जाग्राम

१९ कात्तिक, वीरगञ्ज । जंगली हात्तीले पर्सामा ४ घर भत्काउनुको साथै किसानले लगाएको बाली नष्ट पारिदिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट सोमबार राति सखुवाप्रसौनी गाउँपालिका–१ स्थित खजुरियाको बस्ती छिरेको हात्तीले त्यहाँका ४ घर तथा बालीनाली…

न्युजिल्यान्डको लगातार दोस्रो जित

न्युजिल्यान्डको घरेलु मैदानमा भएको तेस्रो टी-२० खेलमा १४ रनको रोमाञ्चक जित निकालेको छ। इंग्ल्यान्ड विरुद्धको पाँच खेलको टी-२० सिरिजमा पछिल्ला दुई खेलमा लगातार जित निकालेसँगै न्युजिल्यान्डले सिरिज २-१ को अवस्थामा पुर्‍याएको छ।…