रोहित टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी
भारतका स्टार ब्याट्सम्यान रोहित शर्मा टी-२० क्रिकेट फर्म्याटकै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाउन सफल भएका छन्।
बंगलादेशसँगको पहिलो टी–२० खेलमा सात विकेटले पराजित भएको खेलमा कप्तानको भूमिका निभाएका रोहित सो कीर्तिमान…