प्रेस युनियन नवलपुरको शुभकामना आदानप्रदान
गैडाकोट । प्रेस युनियन नवलपुरले शुभकामना तथा चियापान कार्यक्रम गरेको छ ।
दशैंतिहार छठ, नेपाल सम्वत लगायतका पर्वहरुको अवसर पारेर युनियनले गैडाकोटमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डक प्रदेश सभाका प्रतिपक्षदलका नेता…