बाउछोराले नारायणी नदीमा हामफाले, बाबाको शव भेटियो, छोरा अझै वेपत्ता

नवलपुर, १० कात्तिक । नारायणी नदीको पुलबाट आइतबार दुई जनाले हामफालेका छन् । हामफाल्ने मध्ये बाबाछोरा रहेको आशंका गरिएको चितवन प्रहरीले जनाएको छ । अन्दाजी ३० बर्षका पुरुष र ९ बर्षका बालक नदीमा एक साथ हामपालेको प्रत्यक्षदर्शीले बताएका…

घरघरमा दिपावली गरेर लक्ष्मीपूजा गरियाे

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ घरघरमा ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएकाे छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका…

आफन्तबाटै ८ जनाको हत्या

चालु आर्थिक वर्षको तीन महिनामा प्रदेश १ मा आफन्तबाटै ८ जनाको हत्या भएको छ । गत साउनदेखि असोजसम्ममा आफन्त र परिवारका निकट सदस्यबाट ८ जनाको हत्या भएको प्रहरीले बताएको छ । जसमा ६ महिला र दुई पुरुष रहेका छन् । उदयपुरमा २, सुनसरी,…

अध्यक्ष प्रचण्डसँग दुरी बढेको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर…

थारु कल्याणकारी सभा कपिलवस्तुको शुभकामना अदानप्रदान

राम अवतार चौधरी - कपिलबस्तु, १० कार्तिक । थारु कल्याणकारी सभा कपिलवस्तुले शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । कपिलबस्तुको बुद्धभुमि नगरपालिका–२,गोरुसिङ्गे स्थित थाकस सभा हलमा कार्यक्रम भएको हो । थारु कल्याणकारी सभाका केन्द्रीय…

शिक्षा सेवा समाजको शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन

कावासोती । शिक्षा सेवा समाज नवलपुर र चितवनको दोस्रो साधारण सभा आइतबार चितवनमा भएको छ । खड्कबहादुर कमालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्षेत्रीय शिक्षा निर्देशक चोलेन्द्र पण्डित, विद्यालय शिक्षक किताव खानाका महानिर्देशक दिनेशकुमार…

रोकिएन पटेका आतंक

प्रहरीले तिहारमा विस्फोटक पदार्थ पटेका विक्री वितरण तथा प्रयोगमा रोक लगाएको भए पनि नवलपरासीमा पटेका आतंक भने रोकिएको छैन । नवलपुरमा तिहार शुरु हुनु १ सातादेखि पटेका आतंक शुरु भएको हो । अहिले दैनिक जसो पटेका विस्फोटका आवाजहरु सुनिए पनि…

बाकुबाट स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्दैछन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन…

आज लक्ष्मी जयन्ती, महाकवि देवकोटाको सम्झना गरिदै

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ। नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन…

आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज…