आज तिहारको भाइ टिका, टिकाको साइत ११ः५५ मा
आज भाइटीका, तिहारको अन्तिम दिन । हिन्दु नेपालीहरुले दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।
भाइटीकाको साइत ११ः५५ बजे वजे उत्तम मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको…