यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न…

थारु समुदायको अधिकारका लागि अन्तरक्रिया

सन्ध्या महतो - बर्दघाट, ९ कार्तिक । थारु पत्रकार संघ नेपाल, जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा शनिबार थारुहरुको हक, अधिकार र पहिचानमा हाम्रो दायित्व ? विषयक अन्र्तकृया कार्यक्रम भएको छ । संघकी जिल्ला अध्यक्ष रेनुका चौधरीको…

संस्कृृृृृृृतिकाे नाममा विकृति

राम अवतार चौधरी - कपिलबस्तु, ९ कार्तिक । प्रदेश नंं.५ का सभा सदस्य तुल्सी चौधरीले संस्कृतिको नाममा विकृति भित्राउन नहुने बताएका छन् । बुद्ध सनेश साप्ताहिकको आयोजनामा शुक्र्रबार जिल्लाको मायादेवी रिर्सोटमा भएको ‘द मोडेल अफ कल्चर…

भलिबल उपाधि मध्यविन्दु २ ‘ए’ लाई

कावासोती, ९ कात्तिक । पूर्वी नवलपरासीको कावासोती १४ मा भएको वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मध्यविन्दु २ ए ले हात पारेको छ । मध्यविन्दु २ बीलाई पराजित गर्दै ए समूहले उपाधि जितेको हो । निकै प्रतिपर्धात्मक भएको उक्त खेलको अन्तिम…

देवकोटा जयन्तीमा दाउन्ने साप्ताहिकका प्रधानसम्पादक सम्मानित

कावासोती । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा लक्ष्मी स्मृति साहित्य समाज नवलपुरले दाउन्ने साप्ताहिकका प्रधानसम्पादक अर्जुन अविरललाई सम्मानित गरेको छ । कार्यक्रममा अविरलसँगै ६ जना स्रष्टालाई सम्मान गरेको हो ।…

क्रान्तिकारी माओवादी नवलपुरले तिहारमा देउसी भैलो खेल्ने

नवलपरासी, ९ कात्तिक । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले तिहारमा देउसी भैली खेल्ने भएको छ । क्रान्तिकारी माओवादी नवलपुरका फ्राक्सन इन्चार्ज नारायण पंगेनीका अनुसार नवलपुरको गैडाकोटदेखि दुम्किबाससम्म मुख्यमुख्य स्थानमा क्रान्तिकारी…

भरतपुर बन्यो पहिलो सडक मानवमुक्त महानगर, मुख्यमन्त्रीद्वारा घोषणा

चितवन, ९ कात्तिक । चितवनको भरतपुर महानगरपालिकालाई शनिबार सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् । महानगर…

भारतबाट भन्सार छली भित्र्याइएका ७९ वटा खसी बोका बरामद

रामकरण हरिजन - परासी । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको पाल्हीनन्दनबाट ७९ वटा खसीबोका बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएर लुकाइ राखेको सुराकीको आधारमा गेर्मी प्रहरी चौकीले ७९ वटा खसीबोका बरामद गरेको हो ।…

हत्याको विरोधमा प्रदेश-२ का पेट्रोल पम्प ठप्प

कात्तिक ९, २०७६ जनकपुरधाम : व्यावसायीको गोली हानी हत्या गरेको विरोधमा शनिबार धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा पेट्रोल पम्प ठप्प गरिएको छ। धुषाको सपहीस्थित श्री शिव आयल स्टोर्सका संचालक मनोज साहको जनकपुरधाम १४ मुजेलियामा तीन…

सरकारको देश विकासका लागि दृष्टिकोण देखिएन : महामन्त्री कोइराला

चितवन- नेपाली कांग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले प्रेस स्वतन्त्रताले नै…