काग्रेसलाई नयाँ जीवन दिन देउवाले विश्राम लिनुपर्छः महामन्त्री कोईराला
मिना कंडेल -
नवलपुर, ४ कात्तिक । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसले नयाँ जीवन पाउन देउवाले विश्राम लिनु पर्ने बताएका छन् ।
सोमबार नवलपरासीको गैडाकोटमा नेपाली काँग्रेस गैडाकोट ९ ले आयोजना गरेको शुभकामना तथा चियापान…