विप्लवका जिल्ला सदस्य रेग्मी पुन पक्राउ
नवलपरासी, ५ कात्तिक । विप्लव नेकपाका नवलपुर जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले पुन नियन्त्रणमा लिएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ बस्ने ६० बर्षका रेग्मीलाई दुम्किबास प्रहरीको टोलीले सर्दीबाट नियन्त्रणमा लिएको…