कुकुरबाट बलात्कार गराइयो
काठमाडौं : ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ बेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर, मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन।’
हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र…