महिलाबीच कुटाकुट, एक महिलाको मृत्यु
कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना महिलालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–५ की ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको कुटाइबाट ३५ वर्षीया…