दरबारमार्गको भिक्ट्री क्लवमा आगलागी

काठमाडाैं : उपत्यकको दरमार्गमा रहेको भिक्ट्री क्लवमा आगलागी भएको छ। आइतबार साँझ क्लवमा बिद्युत सर्ट हुँदा आगो लागेको दरबारमार्ग प्रहरीले जनाएको छ। बेलुका ६ बजेर १० मिनेट जाँदादेखि सुरु भएको आगो दमकल सर्वसाधारण र प्रहरीले निभाउने…

नेपाली कांग्रेस नवलपुरको शुभकामना तथा चियापान कार्यक्रम

नवलपरासी । नेपाली कांग्रेस नवलपुरले विजया दशमी दिपावली छठ, नेपाल सम्वत, ल्होसार क्रिसमस, माघी लगायत नेपाली चाडहरुको अवसरमा आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद…

हिजाेकाे भूमिकाले आजकाे याेग्यता पुग्दैन : सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजाेकाे भूमिकाले आजकाे याेग्यता नपुग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) गैडाकाेट नगर समितिकाे आयाेजनामा विभिन्न चाडपर्वकाे अवसरमा गरिएकाे…

बिपीले यसरी शुरु गरेका थिए ‘चियापान समारोह’

असोज २६, २०७६ काठमाडौं : नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५…

नेपाल-चीनबीच १७ सम्झौतामा हस्ताक्षर

असोज २६, २०७६ काठमाडौं : नेपाल-चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा हस्तक्षर हुनुअघि नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको…

नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

रौतहट । प्रतिनिधिसभाका सांसद मोहम्मद अफताव आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी आलमलाई पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न…

सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

असोज २६, २०७६ काठमाडौं : सुनको मूल्य दसैँ सकिएसँगै घट्ने क्रम जारी छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर  प्रतितोला ७० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै‚ तेजाबी…

जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु

असोज २६, २०७६ तनहुँ : म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जिप र बस आइतबार बिहान ठोक्किँदा जिप चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ। बस र जिप एकापसमा ठोक्किँदा गम्भीर घाइते…

जुवाखालबाट १९ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ

नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बौद्ध…

यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी…