नवलपरासीका युवा अनुपलाई भारतको ‘अन्तर्राष्ट्रिय युवा अवार्ड’
परासी, असोज २७ –
शान्ति निर्माण र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पश्चिम नवलपरासीका एक युवालाई भारत सरकारले अन्तर्राष्ट्रिय युवा अवार्ड प्रदान गरेको छ ।
शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप…