नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

रौतहट । प्रतिनिधिसभाका सांसद मोहम्मद अफताव आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी आलमलाई पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न…

सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

असोज २६, २०७६ काठमाडौं : सुनको मूल्य दसैँ सकिएसँगै घट्ने क्रम जारी छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर  प्रतितोला ७० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै‚ तेजाबी…

जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु

असोज २६, २०७६ तनहुँ : म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जिप र बस आइतबार बिहान ठोक्किँदा जिप चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ। बस र जिप एकापसमा ठोक्किँदा गम्भीर घाइते…

जुवाखालबाट १९ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ

नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बौद्ध…

यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी…

आज कोजाग्रत पूर्णिमा, दशै‌ं सकिँदै 

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं…

नवलपरासीबाट ७१ हजार नगदसहित जुवाको खालबाट १० जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी, २६ असोज । पूर्वी नवलपरासीको गैडाकोट भैसाखोरीबाट प्रहरीले जुवाको खालबाट १० जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले गैडाकोट १० भैसाखोरीको राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच…

रोटर्याक क्लब गैडाकोटद्वारा नवलपुरको पर्यटकीय क्षेत्रको अवलोकन

शोभा जि.सि. असोज २५ नवलपरासी । रोटर्याक क्लब अफ गैंडाकोटले नेपाल भ्रमण बर्ष २०२० लक्षित गरी पूर्वी नवलपरासीको धार्मिक पर्यटकीय स्थल देवचुली डाँडाको अवलोकन गरेेेको छ । शुक्रबारबाट यात्रा शुरु गरी शनिबारसम्म नवलपरासीको पर्यटकीय क्षेत्र…

धारिलो हतियार प्रहार गरी एकै परिवारका दुई जनाको हत्या

धारिलो हतियार प्रहार गरी उदयपुरमा गएराति एकै परिवारका दुई जनाको हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो । त्रियुगा नगरपालिका–९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदा कुमारी चौधरी…