हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

किन देखिएन कुनैपनि राडारमा सी चिनफिङको प्लेन ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका लागि नेपाल आएका छन् । २३ वर्षपछि चीनका राष्ट्रप्रमुख नेपाल आएका हुन् । नेपाल आउनु अघि सी भारतको भ्रमणमा थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चेन्नईमा भेटेर त्यहीँको विमानस्थलबाट एयर…

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता सम्पन्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनफिङबीच द्वपक्षीय वार्ता सम्पन्न भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको…

दुई शिक्षकको भरमा प्राथमिक विद्यालय

गोपी ज्ञवाली - नवलपरासी, असोज २५ गते । पश्चिम नवलपरासी सरावल गाँउपालिकाको एक प्राथमिक विद्यालय दुई शिक्षकको भरमा रहेको छ । पश्चिम नवलपरासीको सरावल गाँउपालिकाको भटौलीयामा रहेको बाल्मीकी प्राथमिक विद्यालयमा पाँच वटा कक्षाका लागि दुई वटा…

अग्याैली महिला सहकारीकाे साधारणसभा

नारायण पंगेनी - कावासोती । कावासाेतीकाे डण्डामा रहेकाे अग्याैली सामाजिक उद्यमी महिला सहकारी संस्थाकाे दशाैं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै कावासाेती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले आगामी वर्ष…

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण शुरु

काठमाडौँ, २५ असोज (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गर्नुभएको छ । नेपालको द्विदिवसीय…

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

काठमाडौँ, २५ साउन (रासस) ः नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल…

नेपाल उड्नुअघि सी र मोदीबीच ६ घण्टा वार्ता

असोज २५, २०७६ काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ६ घण्टा लामो  वार्ता भएको छ। शनिबार अपरान्ह नेपाल उड्नु अघि सीले मोदीसँग लामो वार्ता गरेका हुन्।  मोदी र सीबीच शुक्रबार अपरान्ह, राति…

चीनका राष्ट्रपति सी भारतको चेन्नइबाट काठमाडौं प्रस्थान

असोज २५, २०७६ चीनका राष्ट्रपति भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्। दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो प्रस्थान गरेको भारतीय समाचार एजेन्सी एएनआइले लेखेको छ। सी भारतको…

कपिलवस्तुको विजयनगरमा पोखरीमा डुबेर एक बालिकाको मृत्य ।।

राम अवतार चौधरी कपिलवस्तु÷२५ असोज । कपिलवस्तुको विजयनगर–६, उजलपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युको छ । उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मीको डुवेर मृत्यु भएको हो । उजलपुर गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल…