सेल्फी खिच्दा नदीमा खसेर उनको मृत्यु
साउन १०- सेल्फी खिच्ने क्रममा रामेछापको तामाकोशीमा खसेर एक जना युवतीको मृत्यु भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा आज नदीमा खसेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी…