सशस्त्र प्रहरीका जवान डेढ लाख रूपैयाँ घुससहित समातिए
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादवलाई एक लाख पचास हजार घुससहित शनिबार नियन्त्रणमा लिएको छ ।
यादवले व्यपारमा सहजीकरण गरीदिने भन्दै…