आफ्नै कर्मचारीसँग एक लाख ३० हजार रुपैयाँ घुस माग्ने चार जना पक्राउ
पोखरा : जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। जिल्ला स्वास्थ्य प्रमुख भीमप्रसाद आचार्यसहित स्टोर किपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्।…