क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाका लागि ‘औपचारिक चेतावनी’

उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण 'युद्ध चाहने दक्षिण कोरियालीहरू' का लागि 'एउटा औपचारिक चेतावनी' भएको जनाएको छ। उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट 'इस्ट सी' भनेर पनि चिनिने 'सी अफ जापान' मा छोटो…

आज र भोली यी जिल्लाहरुमा आकस्मिक बाढीको सम्भावना , सतर्क रहौँ

साउन १० आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीका पानी स्थितर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला लगायतमा भने बहाव बढ्दो क्रममा रहेको तर सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै रहेको जनाएको छ । आज कोशी , नारायणी , कर्णा…

नवलपरासीको गैडाकोटमा कानबाटै गहना लुटपाट

शोभा जिसी नवलपरासी, १० साउन । पूर्वी नवलपरासीको गैडाकोट ८ बेलटाँडी निवासी ६८ बर्षीया महिला खगी गिरीलाई लुटपाट गरेको छ । दुई जनाको समूहमा आएका छालाको झोला बोकेको रातोकालो टिसर्ट लगाएको अग्लो अग्लो व्यक्तिले गिरीले लगाएको कानको रिङ,…

कावासोतीमा सरकारी गाडीमा आगजनी

रामकुमार श्रेष्ठ कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगाले लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ ।…

गोर्खा ब्रुअरीसँग ८८ करोड असुल गर्न बाटो खुल्यो

चितवन, ९ साउन  भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरीलाई निर्धारण गरेको अन्तःशुल्क उठाउन बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई…

मन्त्रिपरिषदका २० निर्णय: भारतीयले लिएको नागरिकता खारेज, नारायणघाट–मुग्लिङ सडकमा पर्ने पुलहरूलाई…

काठमाडौं : मन्त्रिपरिषदका गत साता बसेका दुई बैठकले गरेका २० निर्णय बिहीबार सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन्। पढ्नुहोस्, मन्त्रिपरिषदका निर्णय : युवा रोजगारीको लागि…

बाग्मती चिनी मिलमा लगाएको ताला खुल्यो

श्याम थापा सुस्ता ९ श्रावण ।  पश्चिम नवलपरासी सुस्ता गाउँपालिका कुडियामा रहेकोे बाग्मती चिनी मिलमा मिती २०७६ जेष्ठ ६ गते उखु कृषकहरुले लगाएको ताला खुलेको छ । सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा बाग्मती चिनी मिलले…

विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ। सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा…

लगातारको बर्षाले नवलपरासीमा जमिन भासिदा घर भत्कियो

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. ५ कदमपुरमा लगातारको बर्षाले जमिन भासिँदा एउटा घर भत्किएको छ । इलाका प्रहरी कार्यालय रजहरका प्रहरी हवल्दार दिल बस्नेतका अनुसार कदमपुरका रामबहादुर विकको दुई तले टिनको छानो भएको कच्ची भए…

शिवराजमा एक बर्ष ११५ मध्ये ५३ मुद्दा किनारा

रामअवतार चौधरी कपिलवस्तु ८ साउन । कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष ०७५/०७६ मा परेका १ सय १५ वटा मुद्दा मध्ये ५३ वटा मुद्दा फछ्यौट भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित…