५ थान हतियारसहित विप्लवका ३ कार्यकर्ता पक्राउ
मोरङ प्रहरीले पाँच थान हतियार सहित विप्लवका ३ जना जिल्ला स्तरका नेतालाई पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनाई पक्राउ गरेको हो ।
विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित अन्य २ जना…