शल्यक्रिया गर्दागर्दै विरामीको मृत्यु, डडेलधुरा अस्पताल तोडफोड, चिकित्सक भागाभाग, बजार तनाब ग्रस्त
दिपकराज भट्ट, डडेलधुरा ।
अमरगढी–विरामीको मृत्युपछि डडेलधुरा अस्पतालमा स्थिती तनावग्रस्त बनेको छ । सुत्केरी भएको १४ दिनपछि शुरु भएको पाठेघरको रक्तश्राव (सेकन्डरी पोस्टपार्टम हेमोरेज) नरोकिएपछि २५ वर्षीया गीता ताम्राकारको शुक्रबार अपरान्ह ५…