चिसापानी बासीले विद्युत कार्यालयमा ताला लगाए
नवलपरासी २ असार ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ का स्थानियहरुले विद्युत प्राधिकरण बर्दघाट प्रशाखामा तालाबन्दि गरिदिएका छन् । बर्षौ देखि विद्युत समस्या रहदै आएकोमा टान्सफर्मर जडानका लागि माग गर्दा सुनुवाई नभएको भन्दै…