विश्वकप क्रिकेट : आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको…

पाल्पामा बढे सम्बन्धविच्छेद माग्ने पुरुष

पाल्पा : पाल्पामा सम्बन्धविच्छेदको माग माग गर्नेको पुरुषको संख्या बढेको छ। गत भदौदेखि नयाँ मुलुकी संहिता लागु भएपछि असार १ सम्म ६४ जना पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेदको माग गर्दै जिल्ला अदालत पाल्पामा मुद्दा दर्ता गरेको श्रेस्तेदार…

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ।  आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको…

बझाङमा जीप दुर्घटना १० जनाको मृत्यु ५ जना घाईते, दुई गाँउ सोकमा एकै परिवारका ३ को मृत्यु

डीबी विष्ट, असार २ । बझाङमा जीप दुर्घटना परि मृत्यु हुनेको संख्या १० पुगेको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्री बाट मष्टा गाँउपालीका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदखा १०…

धारामा पानी नआएपछि खानेपानी कार्यालयमा ताला

नवलपरासी असार २ चिसापाानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकोे कार्यालयमा पनि स्थानियले तालाबन्दि गरिदिएका छन् । खोनेपानीको धारा वितरण गरेपछि पनि विगत ५ महिना यता राम्रो संग पानी उपलब्ध नगराएको र महसुल मात्र तिर्न परिरहेको भन्दै…

त्रिविको परीक्षामा भएको अनियमतिताविरुद्ध धर्नामा बसिरहेका क्रान्तिकारीका १७ विद्यार्थी नेता गिरफ्तार

काठमाडौ । त्रिवि सेवा आयोगको परीक्षामा भएको अनियमतिताविरुद्ध धर्नामा बसिरहेका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका १७ जना विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । अनसनमा बसेका…

९० वर्ष अघिदेखि तरकारी खेती ७० बर्षसम्म परम्परागत तरकारि खेति

दिपकराज भट्ट भागेश्वर , डडेलधुरा — बडाहाकिम रुद्रशमशेर राणा तल्लो स्वराडबाट आउँदा डडेलधुरा लाकमका दिवंगत विष्णुदत्त जोशीको बारीमा लटरम्म फलेको तरकारी देखेर लोभिएछन् । आफ्ना कारिन्दालाई पठाएछन् र भने ‘पैसा लिए पैसा दिनू नलिए मागेर ल्याउनू…

क्रान्तिकारी पत्रकार महासंघले लगाएको ताला फोडिएको विषयमा पत्रकारहरुबीच विवाद (भिडियो सहित )

शोभा जिसी नवलपरासी, २ असार । नेपाल पत्रकार महासंघ नवलपुरका व्यापक अनियमितता भएको भन्दै नवलपरासीका पत्रकारहरु आन्दोलित भएका छन् । नवलपरासीमा रहेका क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, डब्लुडब्लुजे, फोनिज नवलपुर,…

प्रस्तावित गुठी विधेयक र लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध नवलपुरका जनजातिहरु पनि आन्दोलित…

नवलपरासी, २ असार । नेपाल सरकारले प्रस्ताव गरेको गुठी विधेयक र लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध पूर्वी नवलपरासीका जनजातिहरु आन्दोलित भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरको अगुवाईमा विभिन्न जातीय…

सर्पले डसेर ४ वर्षीया बालिकाको मृत्यु

सर्लाही : सर्पले डस्दा सर्लाहीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका १२ कालिञ्जोरमा विषालु सर्पले डसेर स्थानीय सञ्जय दासकी चार वर्षकी छोरी लक्ष्मी दासको मृत्यु भएको हो। उनलाइ उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा…