ट्वीटरमा नयाँ फिचर्स : फोटो र भिडियोसहित रिट्वीट गर्न सकिने

माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने सुविधा ट्वीटरले ल्याएको हो । पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा मिडिया -फोटो, जीआईफ र भिडियो) पनि राख्न…

नापी र मालपोतमा भ्रष्टाचार बढेको भन्दै धर्ना

कावासोती । नापी र मालपोत कार्यालयमा भ्रष्टाचार बढेको भन्दै कावासोतीमा र्याली सहितको धर्ना गरिएको छ । भूमि अधिकार मञ्च नवलपरासीको आयोजनामा कावासोतीको फलफूल चोकदेखि मालपोत कार्यालयसम्म र्याली गरिएको थियो । र्याली पछि केही बेर मालपोत…

अरुणखोला नदीमा आजदेखि टेक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने

नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने तयारी गरिरहेको भए पनि आज देखि मध्यविन्दु नगरपालिकाको अरुणखोला नदीबाट…

सेनाको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराति चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नम्बरको ट्रकमा स६प ८०१३ नम्बरको…

पाल्पामा ट्युबवेल गाड्दा ग्यास निस्कियो

तानसेन । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको…

विद्यालयहरुमा किशोरीहरुलाई स्वास्थ्य परीक्षण

कावासोती । नवलपरासीको कावासोती नगरपालिकाले विद्यालयहरुमा किशोरीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य जाँच कार्यक्रम शुरु गरेको छ । कावासोती १ स्थित जनकल्याण माध्यमिक बिद्यालयका ११ देखि १९ बर्षका किशोरीहरुको स्वास्थ्य जाँच गरी कार्यक्रम…

नवलपरासीमा लोकल कुखुरामा बर्ड फ्लु भेटियो, १२ घरको स्थानीय पंक्षि नष्ट

रामकुमार श्रेष्ठ नवलपरासी, २५ बैशाख । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । मध्यविन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोको घर बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम…

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान…

भिडियो च्याट एप बन्द गर्दै फेसबुक

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को…

दुखद खबर: दुई वर्षीय बालकको हत्या

बर्दिवास । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ । मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । आर्यन सोमबारदेखि हराइरहेका थिए…