आठ महिनादेखिको आन्दोलनका कारण बेलाटारीको क्याम्पस अस्तव्यस्त
परासी । पश्चिम नवलपरासीको बेलाटारीमा रहेको त्रिभुवन क्याम्पस लामो समयको आन्दोलनका कारण अस्तब्यस्त बनेको छ ।
क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस अस्तब्यस्त बन्न पुगेको…