भाउजुसँग अवैध सम्बन्ध रहेका मुकेशले श्रीमतीलाई जिउँदै आगो लगाए

जनकपुरधाम । श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलेको छ । धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।…

नवलपुर समाज जापानद्वारा बोन्म्यारो रोगबाट पीडित बालक गौडेललाई आर्थिक सहयोग

नवलपुर समाज जापानले बोन्म्यारो रोगबाट पीडित नवलपुर कावासोतिका ११ वर्षिय बालक निरज गौडेललाई आर्थिक सहयोग गरेको छ। गौडेलको उपचारका लागि जापानको बिभिन्न ठाउबाट आर्थिक संकलन गरेर ल्याएको रकम  रु५०००० ( पचास हजार) बुधवार एक कार्यक्रमका विच…

दाङमा जंगलकाे अागाे गाउँमा पस्दा १८ घरगाेठ जलेर नष्ट

दाङ, वैशाख २६ । सामुदायिक वनमा सल्किएको डढेलो बस्तिसम्म पुग्दा घोराहीमा १८ वटा घर गोठ जलेर नष्ट भएका छन् । राजपुरमा सोलारबाट भएको आगलागीले थप दुई घर गोठ जलेर नष्ट भएका छन् भने ४ वटा बाख्रा जलेर मरेका छन् । दुई दिनको अवधिमा दाङमा २० घर गोठ…

गैडाकोटमा गैडाको आक्रमणबाट दुई जना घाइते

कमल कुवँर गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैडाको आक्रमणमा परी दुई जना घाइते भएका छन् । गैडाको आक्रमणमा परी गैडाकोट २ बस्ने ५५ बर्षका आइतबहादुर बोटे गम्भीर घाइते भएका छन् । उनी वनका कर्मचारी…

शिव माविमा भुकम्प मापन यन्त्र जडान

कावासोती । भुकम्पबाट बच्न बचाउन र यसबाट हुने सम्भावित जोखिम कम गर्ने उद्देश्यले पुर्वी नवलपरासीको शिव नमुना माध्यमिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । शिव मावि कावासोतीले विद्यालयमा भुकम्प शिक्षा कार्यक्रम शुरु गरे पछि यहाँका…

नवलपुरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते

दुम्किबास । पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ना ६ ख १३७८ नम्बरको ट्रक गएराति नवलपरासीको विनयी त्रिवेणी २ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक गम्भीर घाइते भएका छन् । मकवानपुर जिल्लाको हेटौडा १६ निवासी ३४ बर्षीय चालक ईश्वर…

कावासोतीमा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा दुई जना गम्भीर घाइते

कावासोती । नवलपरासीको कावासोती नगरपालिका १७ बब्नौली चोकमा ना ५० प ४६५७ नम्बरको स्कुटर र ना २० प ६३३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटीमा सवार दुई जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट डण्डाका अनुसार गएराति भएको दुर्घटनामा…

सडक दुर्घटनामा ज्यान गुमाएकाकी श्रीमतीलाई घर हस्तान्तरण

कावासोती । सडक दुर्घटनामा श्रीमान गुमाएकी कावासोतीकी एक महिलालाई घर हस्तान्तरण गरिएको छ। घर हस्तान्तरण तथा आर्थिक सहयोग कार्यक्रममा बोल्दै समाजसेवी विष्णुकुमार कार्कीले आफू जुनसुकै पार्टीप्रति आस्था राख्ने भए तापनि सबैलाई समान रुपले सहयोग…

मध्यविन्दु नगरपालिकाले खोलाबाट आफै नदिजन्य वस्तु निकालेर बेच्ने

रामकुमार श्रेष्ठ नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने भएको छ । मध्यविन्दु नगरपालिकाले अरुणखोलामा रहेको…

वाइड बडी खरिद प्रतिवेदन : उपसमितिले बुझायो

नेपाल वायु सेवा निगमले गत वर्ष वाइड बडी जहाज खरिद गर्दा भएको अनियमिताको छानबिन गर्न संसदको अन्तर्राट्रिय सम्बन्ध समितिद्वारा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ । सांसद् दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले…